back
CTIZAN AD

अन्ततः सेयर कारोबार सुचारु

वि.सं.२०७६ चैत ९ आइतवार

1.1K 

shares

९ चैत्र काठमाडौं । अन्योलताका बिच सेयर मर्केट खुल्लै रहने भएको छ ।

बिश्वभर माहामरीको रुपमा तिब्रगतिले फैलिरहेको नोवेल कोरोना अर्थत कोभिड १९ भाईरसका कारण सरकारले मानिसहरुलाई भिडभाड भएको ठाउँमा नजान आग्रह गरिरहँदा सेयर मार्केट के हुने भने्र अन्योलता सृजना भइरहेको थियो । तर नेप्सेले कारोबार बन्द नगर्ने निर्णय गरेको छ । उता सेयर ब्रोकरहरुले भने कारोबार बन्द गर्ने निर्णय गरिसकेका छन । कारोबार भने अनलाईन मार्फ भैरहेको छ ।

साताको पहिलो दिन आईतबार बजार खुुलेको छ । बजार खुलेको १ घण्टामा कूल ८ उपसमूहका १९ कम्पनीको कारोबार भैरहेको छ । नेप्से ओह्रालो लागेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १२:०९ मा प्रकाशित

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...