back
CTIZAN AD

लघु बित्त बैंकर्स संघले नयाँ कर्जा प्रबाह नगर्ने

वि.सं.२०७६ चैत ९ आइतवार

1.3K 

shares

९ चैत्र काठमाडौं । लघु बित्त बैंकर्स संघले  अनिस्चित कालसम्मका लागि नयाँ कर्जा प्रबाह नगर्ने भएको छ । बिश्वब्यापि माहामरीको रुपमा तिब्रगतिले फैलिरहेको नोवेल कोरोना अर्थत कोभिड १९ भाईरसका कारण असहज परिस्थिति सृजना भएको भन्दै संंघले यस्तो निर्णय गरेको हो । नयाँ कर्जा प्रबाह रोक्ने निर्णय गरे पनि स्विकृत भैसकेको कर्जा भने नरोकिने संघले जनाएको छ ।

संंघका अध्यक्ष बसन्त लम्सालका अनुसार ईमर्जेन्सि अबस्था परेको खण्डमा भने अबस्था हेरेर कर्जा प्रबाह रोकिने छैन । संघका अन्य आर्थिक गतिबिधि भने सुचारु रहने छन ।

वि.सं.२०७६ चैत ९ आइतवार १२:४० मा प्रकाशित

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...