back
CTIZAN AD

मध्यपूर्वमा कोरोनाका कारण प्रभावित नेपालीका बारेमा राजदूतहरुको छलफल

वि.सं.२०७७ वैशाख ८ सोमवार

813 

shares

८ बैशाख, ओमान । मध्यपूर्वमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट प्रभावित नेपालीहरुको बारेमा तत् देशमा रहेका नेपाली दूतावासका राजदूतहरुको अनलाईन छलफल भएको छ ।

नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालद्धारा आयोजना गरिएको उक्त छलफलमा मध्यपूर्वका विभिन्न देशका राजदूतहरुले कोरोना महामारीले खाडी क्षेत्रमा पारेको प्रभाव, यसले नेपाली कामदारमा पारेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल गरिएको बताइएको छ ।

ओमानसहित कुवेत, युएई, बहराइन र कतारका राजदूतहरुबीच विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार २१:२१ मा प्रकाशित

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको...

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री...