back
CTIZAN AD

फेदीखोला गाउँपालिकाले लकडाउनमा परेकालाई रोजगारी दिने,पारिश्रमिक दैनिक १ हजार

वि.सं.२०७७ वैशाख २७ शनिवार

936 

shares

२७ बैशाख, काठमाण्डौं । स्याङजाको फेदीखोला गाउँपालिकाले लकडाउनका कारण प्रभावित बनेका स्थानीय तथा बाहिरी जिल्लाका अलपत्र नागरिकलाई रोजगारी दिने भएको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै लकडाउनको अवस्थामा फेदीखोला गाउँपालिकाभित्र बेरोजगार बनेकाहरुका लागि ‘खाद्यान्नाको लागि रोजगार कार्यक्रम’ संचालन गर्न लागेको हो ।

उक्त कामका लागि इच्छुक व्यक्तिले सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरेर वडाले तोकेको योजनामा तोकिएको काम गरेर दैनिक पारिश्रमित भुक्तान गरिने पनि सूचनामा भनिएको छ ।

गाउँपालिकाका अनुसार पारिश्रमिक स्थानीय दररेट अनुसार दक्ष कामदारको हकमा प्रतिदिन रु १००० र अदक्ष कामदारको हकमा ८०० दिइने छ । साथै वडा कार्यालयले कार्यको अनुगमन गर्ने तथा कामदारको भुक्तानीको व्यवस्था मिलाउने छ ।  त्यसैगरी कामदारले ८ घण्टा काम गर्नुपर्ने र काम स्थानीय आनैजार र निर्माण सामग्रीको प्रयोगबाट गर्नुपर्नेछ ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:०१ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...