back
CTIZAN AD

थप २४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

वि.सं.२०७७ वैशाख ३१ बुधवार

1K 

shares

३० बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । आज काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २४ जना नयाँ संक्रमित भेटिएका हुन ।

जसमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३,४१ वर्षीय पुरुषहरु र ४, १०,२८, वर्षीया महिला रहेका छन् ।

त्यसैगरी कपिलवस्तुका २२, २९,४०,४०, ४०, ४२,४२ वर्षीय पुरुष, पर्साका २६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला रहेका छन् । साथै नवलपरासीका ३६ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा आजमात्रै २६ जनामा संक्रमण देखिएको छ । आज बिहान बाँके र कपिलवस्तुका दुई पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार २०:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...