back
CTIZAN AD

चीनद्धारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

वि.सं.२०७७ वैशाख ३१ बुधवार

735 

shares

३१ बैशाख, काठमाण्डौं । चीनले नेपाली सेनाका लागि कोभिड १९ प्रतिकार्यमा आवस्यक पर्ने मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

मंगलबार भएको उपप्रधानमन्त्रीस्तरको निर्णय अनुसार चीनले बुधबार नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपालका लागि चीनकी राजदूत होउ यान्छीले नेपाली सेनाको जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्री बुझ्दै प्रधान सेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पिपिई, एन ९५ मास्क लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु People’s Liberation Army Air Force (PLAAF) को जहाज मार्फत आज नेपाल ल्याईएको पनि सेनाले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार २१:०६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...