back
CTIZAN AD

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, ५ लाख २९ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ २० मंगलवार

798 

shares

२० जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३० हजार ४६ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि ५ लाख २९ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ४ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १४ हजार ५ सय ५६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७ सय ७२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ २० मंगलवार ०७:२१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...