back

मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय वृद्धले कोरोनालाई जितेर घर फर्किए

वि.सं.२०७७ असार १७ बुधवार

630 

shares

१७ असार, काठमाण्डौं । मुस्ताङका पहिलो तथा एकमात्र कोरोना संक्रमित ८३ वर्षीय वृद्धले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको आइसोलेशनमा उपचाररत उनी मंगलबारका कोरोना संक्रमणबाट मुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

उपचारबाट निको भएर ८३ वर्षीय बृद्ध डिस्चार्ज भएसँगै मुस्ताङ जिल्ला अब मंगलबारदेखि कोरोना शून्य भएको छ ।

तस्बिरः टिकाराम भण्डारी, मुस्ताङ

 

वि.सं.२०७७ असार १७ बुधवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौँ । चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता...

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ४ ले...

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की,...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

गृहमन्त्री अर्याल सुर्खेतमा

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत पुगेका छन् ।...

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

काठमाडौं । थापाथलीको ट्रेड टावरमा रहेको ब्रिटीस कलेजले आफूहरुलाई ठगि...