back
CTIZAN AD

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

वि.सं.२०८२ पुस ८ मंगलवार

882 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ४ ले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौं क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्रिय कार्यसमिति क र ख को संयुक्त बैठक बसी आगामी निर्वाचनकाा लागि प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

क्षत्रिय अध्यक्ष रिद्धि प्रताप जबराको उपस्थितिमा भएको उक्त बैठकले प्रत्यक्षतर्फ भुवन कुमार पाठक, डा. ठाकुर मोहन श्रेष्ठ, भिमसेन मैनाली, चम्पा अधिकारी, पुण्यलाल श्रेष्ठ र विशाल गुरुङ, अनिता बिमली र दीपक प्रसाद चौलागाईँको नाम टुंगो लगाएको हो ।

त्यसैगरी बैठकले समानुपातिकतर्फ आदिवासी जनजातिबाट दीपक रन्जित, राजेश मगैया, गोपाल थापा मगर र कुलबहादुर श्रेष्ठ, खस आर्यतर्फ ठाकुर प्रसाद पौडेल, गोपाल प्रसाद कोइराला, महिलातर्फ चम्फा अधिकारी, सरिता पाण्डे, दलितबाट अमर नेपालीलाई सिफारिस गरेको हो ।

 

वि.सं.२०८२ पुस ८ मंगलवार १७:२४ मा प्रकाशित

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...