back
CTIZAN AD

एमाले महाधिवेशन : बास्कोटाको पक्षमा माहौल

वि.सं.२०८२ पुस १ मंगलवार

2.7K 

shares

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि युवराज बास्कोटाको माहौल देखिएको छ ।

काठमाण्डौंको भृकुटीमण्डपमा जारी एमालेको ११ औ महाधिवेशनका मतदाताहरुका बिच उनको लोकप्रियता बढ्दै गएको छ ।

खासगरी भारत प्रवासमा पार्टी सम्बद्ध जनसंगठनको नेतृत्व लिएर लामो समयसम्म प्रवासी नेपाली समुदायको हक अधिकारको विषयमाथि बहस र पैरवी गर्दै आएका बास्कोटा पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशन यता निरन्तर भाग लिदै आएका छन र एक कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी समेत पुरा गरेका छन ।

आफनो नियमित र औपचारिक अध्ययनसँगै अभानेस्ववियु र प्रवासी नेपाली संघ भारतको महासचिव र अध्यक्षको भूमिकामा रहँदै संगठनात्मक जिम्मेवारी पूरा गरेका बास्कोटाले नेपालको गणतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जुटाउने काम समेत गरेका थिए । विधि, नीति र पद्धतिबाट राजनीतिमा सभ्यता थपिन्छ भन्ने मुल मान्यता राखेका उनी कोशि प्रदेशबाट खुला केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धामा रहेका छन् ।

वि.सं.२०८२ पुस १ मंगलवार ०९:४२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...