back
CTIZAN AD

भारतीय मिडियामा आएको समाचारप्रति प्रवक्ता श्रेष्ठको आपत्ति, गुप्तचरसँग नभेटेको दाबी

वि.सं.२०७७ असार २५ बिहीवार

915 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले नाम जोडेर गरेको प्रचारप्रति आपत्ति जनाएका छन् । उनले झुठ समाचार नफैलाउन पनि भारतीय मिडियालाई चेतावनी दिएका छन् ।

भारतीय गुप्तचरका पदाधिकारीहरु नेपाल आएको र प्रवक्ता श्रेष्ठसहित नेतालाई भेटेको भनि भारतीय मिडियामा आएको समाचार झुट भएको उनको भनाई छ । उनले गुप्तचर आए, नआएको विषयमा सरकारले स्पष्ट पार्ने पनि बताएका छन् ।

यसअघि आजै प्रवक्ता श्रेष्ठले भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै खबरदारी गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यन्छीलाई जोडेर भारतीय मिडियामा अतिरञ्जित समचार आइरहेको प्रति प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन्। उनले अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी समेत दिएका छन्।

वि.सं.२०७७ असार २५ बिहीवार १७:५६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...