back
CTIZAN AD

काठमाण्डौं उपत्यकामा अब यी १४ अस्पतालमा कोरोना परीक्षण गर्न पाइने

वि.सं.२०७७ साउन २० मंगलवार

783 

shares

२० साउन, काठमाण्डौं । देशमा पछिल्लोपटक कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा लक्षण देखिएका तथा शंका लागेका सर्वसाधारणका लागि सहज रुपमा कोरोना परीक्षण गर्न सकियोस भन्ने हेतुले सरकारले उपत्यकाका यी १४ अस्पतालमा कोरोना परीक्षण गर्न सकिने जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै यी १४ अस्पतालमा कोरोना परीक्षण गर्न सकिने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रि.वि शिक्षण अस्पताल, टेकु अस्पताल, विरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, विर अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल तथा सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२,३ अस्पतालहरुमा पुगेर बिहानको ९ बजेदेखि १ बजेसम्म गएर श्वाव परीक्षण गर्न सकिने जानकारी दिइएको हो ।

वि.सं.२०७७ साउन २० मंगलवार १३:४५ मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...