back
CTIZAN AD

नयाँशक्ति युवा अभियान कतार को प्रथम बैठक समापन

वि.सं.२०७३ पुस १७ आइतवार

933 

shares

an

धुव्र क्षेत्री दोहा । अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँशक्ति) को प्रथम बैठक सम्पन्न भएको छ । अंगिग बिभाग अन्तर्राष्ट्रिय युवा अभियान कतारका संयोजक होम उप्रेतीको को संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्ष्ल्क्त्त का केन्द्रीय सचिब राम सन्जेल ,कोषाध्यक्ष देब परियार,मध्य पूर्ब सचिवालय सदस्य तथा कतारका संस्थापक नेता अनमोल कार्की ,दलित विभाग संयोजक कृष्ण परियार,सह संयोजक सोम परियार ,मदेश बिभाग संयोजक नविराज खान ,ओक्रा छेत्र संयोजक राम्जी, सुवेदी, अनुसासन बिभाग संयोजक दुर्गा भुषाल, संस्थापक युवा नेता जनक नाथ योगी लगाएतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा केहि दिन भित्र न कतारको रोजगारी बसाईलाइ बिट मार्दै नेपाल जाना लाग्नु भएका संगठनका सचिवालय सदस्य अनमोल कार्कीलाई संगठन को तर्फ बाट स– सम्मानका विदाइ गरिएको छ ।

वि.सं.२०७३ पुस १७ आइतवार ०६:४९ मा प्रकाशित