असोज २, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका फास्ट बलर डेविड विलि कोरोना भाइरसबाट संक्रमित भएका छन । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहिबार सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गदौँ आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
Thank you for all the kind messages. My wife & I received positive COVID test results. Gutted to be missing the remaining games. Even more devastated that having been in contact with the other 3 lads Sat morning (before we had symptoms) means they’re at risk & unavailable too. https://t.co/mP1pZAiX1C
— David Willey (@david_willey) September 16, 2020
डेविड विलिले इंल्याण्डका लागि ७७ अन्तराष्ट्रिय खेल खेलेका छन जसमा उनले ९५ विकेट लिएका छन ।
वि.सं.२०७७ असोज २ शुक्रवार १०:२७ मा प्रकाशित


























