back
CTIZAN AD

आजको मौसम विवरणः आज यी तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वि.सं.२०७७ असोज १० शनिवार

867 

shares

१० असोज, काठमाडौं । हाल कर्णाली प्रदेश, सुदूर-पश्चिम र प्रदेश नं ५ मा आंशिक तथा बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न. १ बाग्मति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।

आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन\चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यसैगरी आज कन्काई र कमला नदीमा पानीको बहाव बढ्ने छ भने अन्य नदीमा बहाव घट्ने तथा सतर्कता तलै हुने छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आजबाट नदीमा बहाव घट्दो रहेको र भोलीसम्म सामान्य हुने तथा प्रमुख तथा मझौला नदीमा बाढी हुने सम्भावना न्यून रहेको छ । साथै तटिय क्षेत्रका क्रियाकलापको लागि सोहि अनुसारको तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०७७ असोज १० शनिवार ०८:३३ मा प्रकाशित

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...