back
CTIZAN AD

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ आजदेखि

वि.सं.२०७७ असोज २१ बुधवार

705 

shares

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकत एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

प्राथमिक शेयरका लागि मेरो शेयरमार्फत् अनलाइनबाटै आवेदन दिन सकिनेछ। ‍अनलाइन नलिएकाले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

वि.सं.२०७७ असोज २१ बुधवार ११:३४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...