back
CTIZAN AD

लुटपाट गरेको अभियोगमा पक्राउ

वि.सं.२०७७ असोज २५ आइतवार

765 

shares

२५ असोज, काठमाडौं । काठमाडौं नयाँ वजारस्थित सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद चोरी गर्ने पक्राउ परेका छन् । चारी गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने बिष्णु ढकाल सहित अन्य ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे घर भएका तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा।२ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएका उनिहरुलाई प्रहरिले नियन्त्रणमा लिएका हो ।

उनिहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका(९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट ट्याक्सी चालक, गेष्ट हाउस संचालक लगाएत ७ जनालाई पक्राउ गरेको हो ।

वि.सं.२०७७ असोज २५ आइतवार १६:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...