back
CTIZAN AD

अवैध लागूऔषध गाँजा सहित पक्राउ

वि.सं.२०७७ असोज २८ बुधवार

702 

shares

२८ असोज,काठमाडौं। कटहरियाको पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित एक युवा पक्राउ परेका छन् । कटहरिया नगरपालिका-१ भसेढबाखोरका संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुकका प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट नदीपुरले पैदल हिँडिरहेका उनी बाट उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

वि.सं.२०७७ असोज २८ बुधवार १६:३२ मा प्रकाशित

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...