back
CTIZAN AD

दशैंमा चिनियाँ राजदूत होउको स्वरमा रेशम फिरिरि… (भिडियोसहित)

वि.सं.२०७७ कात्तिक १० सोमवार

942 

shares

काठमाडौं । नेपाली कला, संस्कृति र भाषाशैलीलाई असाध्यै माया गर्ने चिनियाँ राजदूत होउ यान्छीले नेपाली भाषामै ‘रेशम फिरिरि’ गाउने प्रयास गरेकी छिन् । होउ यान्छीले आफ्नै स्वरमा गाएको गीतको भिडियो अहिले सामाजिक सञ्जालमा छन् । जुन भिडियो अहिले भाइरल पनि छ ।

यान्छीले ‘रेशम फिरिरि’ गीत गाउने सामुहिक प्रयास सफल भएको बताएका छिन् । सामाजिक सञ्जालमा गीत राख्दै उनले भनेकी छिन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस !’

२ मिनेट १८ सेकेण्डको यान्छीको भिडियोमा नेपाली कला, संस्कृतिलाई देखाउने तस्बिरहरु राखिएको छ ।

यान्छी नेपालमा राजदूतको जिम्मेवारीमा आएसँगै बेला–बेला विभिन्न कारण चर्चामा रहँदै आएकै छन् । यान्छीले पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद समाधानमा खेलेको भूमिकाको निकै चर्चा भएको थियो ।

 

Chinese Ambassador Hou Yanqi and her colleagues sing a Nepali song Resham Firiri. May this song bring good luck and happiness to all the Nepali friends!??
चिनियाँ राजदूत हौ यानछि तथा सहकर्मीहरूले नेपाली गीत रेशम फिरिरि गाउनुभयो। यसले सबै नेपाली साथीहरूलाई शौभाग्य र खुशी ल्याओस् भन्ने म कामना गर्दछु!

Posted by Chinese Embassy in Nepal on Sunday, October 25, 2020

वि.सं.२०७७ कात्तिक १० सोमवार १४:०९ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...