back
CTIZAN AD

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

693 

shares

१४ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १५ का ८१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

होम आइसोलेसनमै रहेका उनमा कात्तिक १२ गते संक्रमण पुष्टि भएको थियो ।  त्यसैगरी स्याङजाको वालिङ ५ का ७० वर्षीय पुरुषको पनि आज बिहान ८ः३५ मा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा Covid-19, Pneumonia, Megaloblastic Anemia, post tuberculosis status   लगायतका समस्या रहेको थियो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १४:२० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...