back
CTIZAN AD

कुटपिट गरी हत्या गर्ने तीन जना पक्राउ

वि.सं.२०७७ कात्तिक १५ शनिवार

639 

shares

१५ कार्तिक, काठमाडौं । लम्कीचुहाका भरत तिमिल्सेनाको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका(३ बस्ने २२ वर्षीय उनको कुटपिट पछि हत्या गरेको हो ।

हत्या गरेर पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-५ अमौरी बस्ने २४ वर्षीय केशर टमट्टा, २५ वर्षीय समर चौधरी र २४ वर्षीय मान बहादुर चौधरी रहेका छन् ।

जानकी गाउँपालिका-५ अमौरी बस्ने नवीन चौधरीको छोराको न्वारन भईरहेको अवस्थामा तिमिल्सेनाले मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको विषयमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाईते भएका भरतको लालरत्न अस्पताल लम्की कैलाली हुँदै नर्सिंङ होम नेपालगञ्जमा थप उपचारको क्रममा मृत्यु भएकोल थियो । उक्त घटनामा सम्लग्नलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ११:४२ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...