back
CTIZAN AD

काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ६० हजार नाघ्यो

वि.सं.२०७७ कात्तिक १६ आइतवार

702 

shares

१६ कात्तिक, काठमाडौं । काठमाडौंमा मात्रै  ६० हजार ७४२ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमित ६० हजार ७४२ मध्ये ४४ हजार २८८ जना निको भएका छन् भने सक्रिय संक्रमित १६ हजार २४२ रहेका छन् ।

त्यसैगरी भक्तपुरमा ५,६५० जनामा संक्रमण पुष्टि भएको छ । जसमा ४,४२२ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित ११६५ रहेका छन् ।

त्यसैगरी ललितपुरमा ८ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सक्रिय संक्रमित २३४५ जना रहेका छन् । साथै ६,१९६ जना निको भइसकेका छन् ।

त्यसैगरी काठमाडौंमा २१२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।

 

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:२२ मा प्रकाशित

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...