back
CTIZAN AD

यस्तो छ नेहा र रोहनको पहिलो ‘करवाचौथ’, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

717 

shares

काठमाडौँ । बलिउडकी चर्चित र सुरिलो स्वरकी धनी मानिने गायिका नेहा कक्कड र उनका श्रीमान् रोहनप्रित सिंहले विवाह पछि पहिलो ‘करवाचौथ’ मनाएका छन् ।

रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । बिवाहको केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै दिल्लीस्थित गुरुद्वारमा विवाह गरेका हुन् ।

कक्कडले सामाजिक संजाल ईन्स्टाग्राम मार्फत आफ्नो पहिलो ‘करवाचौथ’ भन्दै पति रोहनप्रितसँगको तस्बिरहरु सार्वजनिक गरेकी छन् । जुन तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यसअघि कक्कडको नाम गायक आदित्यनारायण सँग पनि जोडिएको थियो ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार ११:३० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...