back
CTIZAN AD

परीक्षा बोर्डको स्पष्टीकरण – कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्द भएको छैन्

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

789 

shares

काठमाडौं । कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्दको सूचना गलत भएको कुरा राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । बोर्डले एक सूचना सार्वजनिक गर्दै भौतिक विज्ञान विषयको मंसिर ११ (बिहिबार) सञ्चालित परीक्षा रद्द नभएको जनाएको हो ।

केहि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा परीक्षा रद्द भएको सूचनासहित समाचारहरु प्रकाशित भएका थिए । भ्रमपूर्णं समाचारहरु प्रकाशित भएसँगै बोर्डले सूचना जारी गर्दै स्पष्ट पारेको हो ।

यस्तो छ बोर्डको सूचना

सम्पादकीय : यसअघि अन्यथा पर्न गएको विषय सच्चाइएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार २१:५२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...