back
CTIZAN AD

नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

वि.सं.२०७७ मंसिर १४ आइतवार

780 

shares

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल विजयी भएका छन् ।

शनिबार भएको महासंघको निर्वाचनमा आफ्ना प्रतिश्प्रधी किशोर प्रधानलाई पछि पार्दै ढकाल भारी मतसहित विजयी भएका हुन् ।

शनिबार भएको महासंघको ५४ औं अधिबेशन तथा निर्वाचनमा ढकालले ५२२ मत ल्याएर विजयी भएका थिए भने प्रधानले ३७५ मत ल्याएर पराजित बने । ढकालले प्रधानले भन्दा १७७ मत बढी प्राप्त गरेका थिए ।

त्यस्तै महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधानपक्षका अन्जन श्रेष्ठ, जिल्ला नगरमा दिनेश श्रेष्ठ, उनी पनि प्रधान पक्षकै हुन् भने एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजय भएका छन् ।

महासंघको विधान अनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार ०७:०९ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...