back
CTIZAN AD

इन्जिनियर श्रेष्ठसहित ४ जना पक्राउ

वि.सं.२०७७ मंसिर २१ आइतवार

693 

shares

२१ मंसिर, काठमाडौँ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर विकास कुमार श्रेष्ठ सहित ४ जना पक्राउ परेका छन् ।

सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका खाँडो खोलामा खेलकुद मन्त्रालयबाट खेलकुद फिल्ड मर्मत सम्भारका लागि आएको बजेट कुनै काम नगरी उपभोक्ता समिति र प्राविधिक कर्मचारीले फर्जी बिल भरपाई पेश गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा ईन्जिनियर, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालीन उपाध्यक्ष, तत्कालीन प्रशासकीय अधिकृत र फुटबल खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष समेतको मिलोमतो र संलग्नता रहेको छ ।

अनुसन्धानको क्रममा २ करोड ७५ लाख माथिको रकम बढी भुक्तानी लिने र दिने गरी नेपाल सरकारलाई हानी र आफूलाई लाभ हुने कार्य गरेको हुँदा निज ईन्जिनियर सहित ४ जनालाई भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदावी लिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १५:५५ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...