२१ मंसिर, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष चन्द्रमान मलेकुले राजिनामा लिएका छन् ।
उनले आफनो व्यत्तिगत र घरायसी कारण देखाई अध्यक्ष पदबाट साउन २५ गते दिएको राजिनामा मंसिर १७ गते बसेको सञ्चालक समितिको १७ औँ बैंठकले स्वीकृत गरेको कम्पनिले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १५:५१ मा प्रकाशित





























