back
CTIZAN AD

अध्यक्ष प्रचण्डद्धारा तमु ल्होसार, उधौली र योमरी पुन्हि पर्वको शुभकामना

वि.सं.२०७७ पुस १५ बुधवार

933 

shares

१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु (गुरुङ) समुदायको ल्होसार, किराँत समुदायको उधौली र नेवारी समुदायको योमरी पुन्हिको अववसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई चाडपर्वको शुभकामना दिँदै कोभिड १९ को महामारीलाई मध्येनजर गरेर पूर्व सावधानी अपनाउँदै मनाउन अनुरोध गरेका छन् ।

‘आ–आफ्नै परम्परा र संस्कृतिको रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीलाई मध्येनजर गर्दै पूर्व सावधानीका उपाय उवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गर्दछु ।’ अध्यक्ष प्रचण्डद्धारा जारी शुभकामना मन्तव्यमा भनिएको छ ।

Image

वि.सं.२०७७ पुस १५ बुधवार ०९:०८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...