back
CTIZAN AD

एकैदिन छुट्टाछुट्टै ठाउँमा डुबेर दुईजनाको मृत्यु

वि.सं.२०७७ पुस २२ बुधवार

804 

shares

२२ पुस, काठमाडौं । एकैदिन देशका छुट्टा छुट्टै ठाउँमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

सर्लाही, मलगंवा नगरपालिका–१ भेडहिया बस्ने पप्पु मण्डलको छोरा २ वर्षीय बजरंगी मण्डलको घर अगाडि नालामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल मलगंवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको छोरा ११ वर्षीय बिवेक कार्कीको घरबाट ५ सय मिटर टाढा रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १३:१७ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...