back
CTIZAN AD

नेपाली दूतावास युएईका कर्मचारीमा कोरोना देखिएपछि कन्सुलर सेवा बन्द

वि.सं.२०७७ माघ ६ मंगलवार

651 

shares

६ माघ, युएई। नेपाली दूतावासमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि कन्सुलर सेवा बन्द गरिएको छ ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीमा कोभिड–१९ को संक्रमण भएपछि आवस्यक साबधानी अपनाउनुपर्ने भन्दै दूतावासबाट दिइने कन्सुलर सेवाहरु (राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कामगाजत प्रमाणिकरणका काम मंगलबार देखि केही दिनसम्मका लागि स्थगन भएको दूतावासले जानकारी दिएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:५३ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...