back
CTIZAN AD

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ माघ ६ मंगलवार

705 

shares

६ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार रूपैयाँमा पुगेको छ ।

यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले बढेर प्रतितोला १ हजार २४५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:४८ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...