६ माघ, काठमाण्डौं । नेपाली सेनाको प्रा.सु सैनिक उपचारिका, लेखा जम र प्राड जम पदमा आवेदन दिएकाहरुको लोकसेवा परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक भएको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको प्रा.सु सैनिक उपचारिका, लेखा जम र प्राड जम पदका लागि लोकसेवाद्धारा आयोगद्धारा कात्तिक २ र तीनगते लिइएको परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ ६ मंगलवार ११:४० मा प्रकाशित




























