back
CTIZAN AD

रिषभ पंतले तोडे महेन्द्र सिंह धोनीको रेकर्ड, रोमाञ्चक बन्दैँ भारत र अष्ट्रेलिया बिचको अन्तिम टेस्ट

वि.सं.२०७७ माघ ६ मंगलवार

771 

shares

६ माघ, काठमाडौँ । भारतका युवा विकेट-किपर ब्याट्सम्यान रिषभ पंतले भारतका पुर्व खेलाडी महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन ।

टेस्ट क्रिकेटमा भारतका लागि विकेट-किपरमा रुपमा सबै भन्दा कम खेल खेल्दैँ १ हजार रन पुराउने खेलाडीको सुचिमा रिषभ पंत पहिलो स्थानमा उक्लेका छन । उनले टेस्ट क्रिकेटमा १ हजार रन २७ खेलमा पुरा गरेका हुन । यस अघि पहिलो स्थानमा रहेको महेन्द्र सिंहले टेस्ट क्रिकेटमा १ हजार रन पुरा गर्नको लागि ३२ खेल खेलेका थिए ।

भारत र अष्ट्रेलिया बिचको अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगको छ । अष्ट्रेलियाले अन्तिम टेस्टमा भारतलाई जितको लागि ३२८ रनको लक्ष्य दिएको थियो ।

३२९ रनको लक्ष्य पछाएको भारत अहिले २१८ रनमा ३ विकेट गुमाएर ब्याटिङ्ग गरिरहेको छ । भारतले जितको लागि २५ ओभरमा ११० रन बनाउनु पर्ने छ भने अष्ट्रेलियाले जितको लागि भारतको ७ विकेट लिनु पर्ने ।

वि.सं.२०७७ माघ ६ मंगलवार ११:३८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...