back
CTIZAN AD

आजपनि १ हजारले घट्यो सुनको मूल्य

वि.सं.२०७७ माघ २३ शुक्रवार

675 

shares

२३ माघ, काठमाडौं । आज शुक्रबार सुनको मूल्य १ हजार रुपैँयाले ओरालो लागेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ ।

बिहिबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ३० रुपैँयाले घटेर १२९० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १२:४३ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...