back
CTIZAN AD

कुवेतमा सात नेपाली महिला पक्राउ

वि.सं.२०७७ माघ २८ बुधवार

705 

shares

२८ माघ, काठमाडौं । कुवेतमा ७ नेपाली महिला पक्राउ परेका छन् । कुवेतमा घरेलु कामदारका रुपमा रहेका कामदारलाई मालिकको घरबाट भगाएर अर्को मालिकलाई बेचेको आरोपमा उनीहरु पक्राउ परेको स्थानीय संचारमाध्यम अरब टाइम्सले जनाएको छ ।

उक्त संचारमाध्यमका अनुसार कुवेतमै घरेलु कामदार आपूर्ति गर्ने ऐजेन्सीको इजाजत नलिइ काम गरिरहेका महिलालाई प्रलोभनमा पारेर अबैध हैसियत बनाइ बेचबिखन गर्दै आएको आरोप उनीहरु माथि रहेको छ । कुवेतको कानुनमा यसरी अवैद्यानिका रुपमा कामगर्नुलाई ठूलो अपराध मानिन्छ ।

पछिल्लो समय घरेलु कामदारहरु लैजान बन्द गरिएको र भारतीय बाटोबाट लुकिछीपी कामदार लैजान समेतबन्द भएको अवस्थामा त्यहाँ रहेका दलालहरुले त्यहि कार्यरत नेपाली महिलालाई घरबाट भगाएर अर्को मालिकसँग पैसा लिएर कामदार दिने गरेको घटनाहरु बढी रहेका छन् ।

 

वि.सं.२०७७ माघ २८ बुधवार ०८:४८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...