फागुन १३, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र कार्यालयका ३१ सह–सचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङकित प्रथम श्रेणीका ३१ सह–सचिवहरुको एकैपटक सरुवा गरेको हो ।
सरुवा हुने सह–सचिवमा अख्तियारका खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालय, संचार मन्त्रालयका छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डको कार्यालयमा रहेका धमेन्द्रकुमार मिश्रलााई मधेसी आयोगमा, अख्तियारका शिवकुमार कार्कीलाई गृह मन्त्रालयमा, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तो छ पूर्णं विवरण


वि.सं.२०७७ फागुन १३ बिहीवार १७:१४ मा प्रकाशित






























