back
CTIZAN AD

साहित्यिक संस्थालाई अनुदान नियमित गर्न माग

वि.सं.२०७३ माघ १६ आइतवार

813 

shares

१६ माघ,काठमाडौँ। नवगठित साहित्यिक संस्था समन्वय सङ्घ नेपालले साहित्यिक संस्थाहरुलाई नियमित अनुदान दिन सरकारसँग माग गरेको छ ।

सङ्घले विसं २०६४ भन्दा पूर्व सरकारबाट दिइँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेको हो । सङ्घको शनिबार यहाँ सम्पन्न भेलाले तीलगायत विभिन्न १५ बुँदे माग र सरोकारलाई पारित गरेको छ ।

विभिन्न साहित्यिक संस्थाहरु आबद्ध सो सङ्घले साहित्यकार उपचार कोष स्थापना गर्न पनि माग गरेको छ ।

सङ्घका अध्यक्ष वेदमणि घिमिरे ‘गोविन्द’ का अनुसार साहित्यिक कार्यक्रमहरु, नवीकरण, कर तथा सुविधालगायतका विषयमा आपसी समन्वयका लागि सञ्जाल गठन गरिएको हो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०५:५५ मा प्रकाशित

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको...

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६०...

पृथ्वीराजमार्गः ४१ किमी पूरा

पृथ्वीराजमार्गः ४१ किमी पूरा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...