back

११ कम्पनी तथाआपूर्तिकर्ता कालो सूचीमा

वि.सं.२०७७ चैत २४ मंगलवार

156 

shares
RBB AD
NTC AD

२४ चैत्र, काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ ।

गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालो सूची कम्पनीहरूमा हेटौँडाको हेटौँडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृति कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौँको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर.एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा छन् ।

कालो सूचीमा पर्नेको विवरण यस्तो छ :

वि.सं.२०७७ चैत २४ मंगलवार १३:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : मन्त्री रेखा शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : मन्त्री रेखा शर्मा

काठमाडौँ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका...