back
CTIZAN AD

झन्डै १ किलो सुन सहित एक व्यक्ति विमानस्थलबाट पक्राउ

वि.सं.२०७७ चैत २५ बुधवार

594 

shares

२५ चैत, काठमाडौं । राइस कुकरमा सुन लुकाएर नेपाल ल्याउने धुनुषाका एक व्यक्ति पक्राउ परेका छन् । उनलाई मंगलबार राति विमानस्तल प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट नेपाल  फ्लाई दुबईको जहाजमा  नेपाल आएका धनुषाका प्रकाश महराले कुकरमा लुकाएर ल्याएको ८८४ ग्राम सुन पक्राउ गरेको हो । त्यसका साथै उनले लगाएको ५० ग्राम सुनपनि प्रहरीले बरामद गरेको हो । उनलाई विमानस्थलस्थित भन्सार कार्यालयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्नेक्रममा उनीबाट उक्त परिणाममा सुन बरामद गरिएको हो । उनको साथबाट प्रहरीले ९ सय ३४ ग्राम सुन  बरामद गरेको  जनाएको छ ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १२:२५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...