back
CTIZAN AD

टेकु अस्पतालले बन्द गर्यो पिसीआर नमुना परीक्षण

वि.सं.२०७८ वैशाख २८ मंगलवार

756 

shares

२८ बैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसीआर परीक्षण सेवा बन्द गरेको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि पिसीआर नमुना परीक्षण बन्द गरिएको जानकारी दिएको हो ।

‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारी गराउँदछौं ।’

अस्पतालका निर्देशक सागर राज भण्डारीले एक्ट्याक्सन किट सकिएकाले परीक्षण रोक्नु परेको बताउँदै आइतबारबाट पुनः सुरु गरिने जानकारी दिएका छन् ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १६:२४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...