back
CTIZAN AD

नागार्जुन माओवादीका १८ उपसमिति, यसरी खटिँदै छन् कोभिड नियन्त्रणमा

वि.सं.२०७८ जेठ ५ बुधवार

762 

shares

५ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को नागार्जुन नगर कमिटिले कोरोना नियन्त्रणका लागि नगर स्तरिय ‘कोरोना नियन्त्रण सहयोग समिती’ बनाएको छ ।

नगर समितिको बुधबार बसेको बैठकले बागमती प्रदेश कमिटी सदस्य शिव कोइराला (ज्वाला) को संयोजकत्वमा जिल्ला कमिटी सदस्यहरु, नगर अध्यक्ष तथा विभागिय संयोजकहरु रहने गरी नगर स्तरिय कोरोना नियन्त्रण सहयोग समिती बनाएको हो ।

काठमाडौमा कोरोना महामारीको दोश्रो लहर झांगिदै गैरहेको तर सरकारी निकायवाट प्रभावकारी काम हुन नसकेको, पहुचवालाले मात्र अस्पतालको स्वास्थ्य उपचार पाउने तर सर्वसाधारण नागरिकले मृत्युुवरण भोग्नु परेको जटिल पस्थितिमा पहल लिनु पर्ने अनिवार्य आवस्यकता भएको निष्कर्षका साथ कोरोना नियन्त्रण सहयोग समिती बताइएको अध्यक्ष युवराज भण्डारीले बताएका छन् ।

विपतको बेलामा कालाबजारी धेरै मौलाएको, कृतिम अभाव सृजना गरेर महँगी बढ्दै गएको तर सरकारी निकायहरु निकम्मा भएको ठहर गर्दै उक्त बैठकले समितिले जनताका गुनासाहरुको अन्वेषण गरी सार्वजनिक गर्ने, प्रशासनलाई कावाही गर्न बाध्य पार्नेर सरकारका गलत हर्कत र काला बजारियाहरूको रेकर्ड राख्दै भण्डाफोर गर्ने निर्णय पनि गरेको छ ।

नागार्जुन नगर समितिका अध्यक्ष युवराज भण्डारीको अध्यक्षता, पार्टीका केद्रिय समिती सदस्य तथा जिल्ला कमिटी अध्यक्ष हिमाल शर्माको प्रमुख आतिथ्यता, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्यद्वय देवकि पौडेल (सलिना), केशरी गौतम (राजन), जिल्ला कमिटी सदस्यद्वय हरिशरण वरुवाल र अर्जुन शर्मा भुसाल लगायतको आतिथ्यता तथा नगर समितीका सदस्य तथा वडा अध्यक्ष, सदस्यहरुको उपस्थितीमा भर्चुअल जुम बैठक बसेको थियो ।

यी हुन् समन्वय समिति तथा सदस्यहरु :

१) नगरपालिकासँग समन्वय समिति
संयोजक : युवराज भण्डारी, सदस्यहरु : राजु गिरी, जय ब.लामा, शुभ नेपाली, दिनेश पुतवार

२) अक्सिजन व्यवस्थापन र अस्पताल समन्वय समिति
संयोजक :अर्जुन शर्मा भुसाल, सदस्यहरु: डा.मिनाप्रधान, रामशरण तामाङ, पुष्कर बस्याल, आमोश श्रेष्ठ, नारायण वस्ती

३) एम्बुलेन्स व्यवस्थापन तथा प्रहरी प्रशासन समन्वय समिती
संयोजक : प्रताप दानी, सदस्यहरु : अर्जुन अधिकारी, राजु श्रेष्ठ, पुरुषोत्तम केसी, प्रल्हाद गिरी

४) जन सम्बन्ध तथा गुनासा संकलन र काउन्सेलिंग समिती
संयोजक : सरस्वती सुनार, सदस्यहरु :  शुष्मा देवकोटा, चेलीमाया हिङमाङ, निर्मला धमला, श्रीकृष्ण खत्री

५) सरकारी निकाय समन्वय तथा सूचना संचार समन्वय समिती
संयोजक : शाश्वत सुवेदी, सदस्यहरु :भिमा के.सी, शेर व. अधिकारी, जगदिश प्रसाद ओझा, सरस्वति गोतामे

६) स्वयम् सेवक परिचालन समिती
संयोजक : तुलसी मगर, सदस्यहरु : यलम्वर राई, शुभकुमार नेपाली, नारायण तिमल्सिना, सरोज नगरकोटी, प्रल्हाद गिरी, सविन पुतुवार, नवराज मगराती,

७) गैर सरकारी एवम सामाजिक संघसंस्था समन्वय समिति
संयोजक : गम ब. क्षेत्री, सदस्यहरु:जीवन तामाङ, पुस्कल वस्याल, जगदिश प्रसाद ओझा, सरस्वति गोतामे, आमोश श्रेष्ठ

८) कालो बजारी तथा कृतिम अभाव अनुगमन समिति
संयोजक : प्रभाकर रिमाल, सदस्यहरु:अर्जुन अधिकारी, विनायकवन्धु भट्राई, जीवन तामाङ, शिशिर श्रेष्ठ, शंकर देव लामा, श्रीकृष्ण तामाङ

९) राहत समन्वय तथा नियमन समिती
संयोजक : अजित पुतुवार, सदस्यहरु:भरत सिंलामा, सन्त पुतुवार, हरेराम वुढाथोकी, निशा पौडेल, आकास पुतुवार

१०) आयुर्वेद तथा प्राकृतिक चिकित्सा सहयोग समिति
संयोजक:  हरिशरण वरुवाल, सदस्यहरु: सुमित्रा नेपाली, झलक तामाङ, शान्ता गौतम, विनु भण्डारी

११) अन्य दलहरुसँग समन्वय तथा सहकार्य कार्यदल
संयोजक : देवकि पौडेल (सलिना), सदस्यहरु: युवराज भण्डारी, प्रभाकर रिमाल, शाश्वत सुवेदी, सहदेव रिसाल

१२) कानुनी अड्चन सहजीकरण समिति
संयोजक : खिलानाथ दाहाल, सदस्यहरु : अर्जुन अधिकारी, संरचना खरेल

१३) काउन्सिलिङ तथा सुझाव समिती
संयोजक : जमुना थापा, सदस्यहरु: चन्दा वानु, संरचना खरेल, श्रीराम अधिकारी, कृष्ण अधिकारी

१४) रगत संकलन तथा व्यवस्थापन समिती
संयोजक : ज्ञान ब. शाही, सदस्यहरु: कमानसिंह तामाङ, कृष्णप्रसाद अधिकारी, धु्रव ढकाल, सन्त पुतुवार

१५) समग्र अनुगमन समिती
संयोजक : सुरेन्द्र भुजेल, सदस्यहरु: युबराज भण्डारी, प्रभाकर रिमाल, शाश्वत सुवेदी

१६ं) अर्थ समिति
संयोजक : नेत्र अधिकारी, सदस्यहरु : राजु गिरी, तुलसी मगर, कृष्ण ब. गर्तोला, श्रीकृष्ण खनाल, भरत सिं लामा, भोला थापा मगर, सहदेव रिसाल

१७) प्लाज्मा सहयोग समिति
संयोजक : कृष्ण ब. गर्तोला, सदस्यहरु : गुणखर पौडेल, महेश वुढाथोकी, दुर्गा ढकाल वुढाथोकी

१८) कोभिड पिडित सहयोग तथा तथ्याङ्क समिति
संयोजक : जगदिस प्रसाद ओझा, सदस्यहरु : महेश वुढाथोकी, चिनकाजी महर्जन, गोमा वल्छेउडी, सुरेश नेपाली

 

 

वि.सं.२०७८ जेठ ५ बुधवार २०:४३ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...