back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा दुई युवकको मत्यु, तीन घाइते

वि.सं.२०७३ माघ २६ बुधवार

729 

shares

२६ माघ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ ।

मृतकद्वय पार्की र ओखेडा से ५ प २२६४ नं को मोटरसाइकलमा सवार थिए । त्यसैगरी, म १ प ३६३४ मा सवार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका ४१ वर्षीय मेखराज भण्डारी, उहाँकी श्रीमती र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७३ माघ २६ बुधवार ०३:०२ मा प्रकाशित

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात...