back
CTIZAN AD

एप्पलका फोनमा समेत फोर जी चल्ने

वि.सं.२०७३ माघ २६ बुधवार

1K 

shares

apple-phone

काठमाडौँ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको चौथो पुस्ताको इन्टरनेट (फोर जी) एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा सञ्चालनमा ल्याएको थियो । काठमाडौँ र पोखरामा सञ्चालनमा ल्याएको सो सेवा यही माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा समेत सञ्चालनमा आएको छ ।

एप्पलका मोबाइल फोनमा फोर जी चलाउन एप्पलको वेबसाइटमा गएर सामान्य सेटिङ गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ । अन्य स्मार्टफोनमा फोर जी चलेपनि एप्पलको फोनमा नचल्दा समस्या रहँदै आएको थियो ।

वि.सं.२०७३ माघ २६ बुधवार ०३:०७ मा प्रकाशित

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...