back
CTIZAN AD

नेता शर्माको टिप्पणी – शितल निवासमा राष्ट्रपति बस्नुहुन्छ की विधा भण्डारी ?

वि.सं.२०७८ जेठ ६ बिहीवार

741 

shares

६ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्गात्मक टिप्पणी गरेका छन् ।

स्वविवेक लगाउनु भन्दा पनि प्रधानमन्त्रीको चाहना अनुसार निर्णयहरु गरिदिने राष्ट्रपतिको कार्यप्रति व्यङ्ग्य गर्दै उनले भनेका छन् ‘रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल विधा भण्डारी बस्नुहुन्छ ?’

संविधानको धारा ७६ (५) मा जानु अघि प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने भएपनि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको चाहना बमोजिम नयाँ सरकार गठन गर्न आव्हान गर्नु संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षड्यन्त्र भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन् :
रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल ‘विधा भण्डारी’ बस्नुहुन्छ ?

प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ !

वि.सं.२०७८ जेठ ६ बिहीवार २१:३५ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...