back
CTIZAN AD

नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न राष्ट्र बैंकको अनुमति

वि.सं.२०७८ जेठ २२ शनिवार

729 

shares

२२ जेठ, काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न नेपाल राष्ट्र बैंकको अनुमति दिएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई जेठ २० गते राष्ट्र बैंकले १ः१ मा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

नारायणीको गत माघ १६ गते सम्पन्न १९ औं साधारण सभाले तत्काल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय भई स्वीकृतिको राष्ट्र बैंकमा पेश गरेको थियो ।

राष्ट्र बैंकले भने १ः१ को अनुपातमा मात्रै हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

वि.सं.२०७८ जेठ २२ शनिवार ०७:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...