back
CTIZAN AD

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या निरन्तर घट्दै, मृत्यु हुनेको संख्या चिन्ताजनक

वि.सं.२०७८ असार १ मंगलवार

765 

shares

१ असार, दिल्ली । भारतमा कोरोना संक्रमणबाट सोमबार ६९ हजार ९५८ जना संक्रमित भएका छन् । आइतबारको तुलनामा संक्रमित हुनेको यो संख्या झण्डै ९ हजारले कमी हो । संक्रमित हुनेको यो संख्या ७६ दिन यताकै कमी हो । यसअघि अप्रिलको पहिलो सातामा ५३ हजार २३७ जना संक्रमित भएका थिए ।

त्यसैगरी भारतमा सोमबार २७३२ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या निरन्तर घट्दै आएपनि मृत्युको संख्या भने चिन्ताजनक रहेको त्यहाँका समाचार ऐजेन्सीले जनाएका छन् ।

त्यस्तै आइतबार १ लाख १७ हजार २३२ जना कोरोना संक्रमित निको भएका छन् । भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या तिब्ररुपमा बढीरहेको छ ।

भारतमा हालसम्म २ करोड ९५ लाख कोरोना संक्रमित भएका छन् । ती मध्ये २ करोड ८२ लाख निको भएका छन् भने ९ लाख ८ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै भारतमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार पुगेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १३:५० मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...