back
CTIZAN AD

गण्डकीको राजनीति : दुई सांसद भएको जसपालाई अर्थसहित महत्वपूर्णं मन्त्रालय

वि.सं.२०७८ असार ६ आइतवार

726 

shares

असार ६, काठमाडौं । गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन महत्वपूर्णं भूमिका खेलेको जनता समाजवादी पार्टी (जसपा)लाई अर्थसहित २ मन्त्रालय दिने सहमती भएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमती गरेका हुन् ।

पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनु अगाडि नै जसपासँग लिखित रुपमै २ मन्त्रालय दिने सहमती गरेका थिए ।

प्रदेशसमा जसपाका दुई सांसद हरिशरण आचार्य र धनमाया पोखरेल लामा छन् । जसमध्ये जसपाको संसदीय दलका नेता हरिशरण आचार्य यसअघि नै मन्त्रिपरिषद समावेश भईसकेका छन् ।

सार्वजनिक ४ बुँदे सहमती पत्रअनुसार प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तीमा पनि जसपाले उचित स्थान पाउनेछ ।

यस्तो छ सहमती पत्र

वि.सं.२०७८ असार ६ आइतवार १३:५३ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...