८ असार, काठमाडौँ । सूचना तथा सन्चार मन्त्री नैनाकला थापा आफ्नै निवासमा फर्किएकी छन् ।
सर्बोच्च अदालतको आदेशबाट अप्रत्याशित रुपमा मन्त्रीहरुलाई पदमुक्त गरेको सूचना पाउँदा साथ अदालतको आदेशलाइ सम्मान गर्दै उनी आफ्नै निवास फर्किएकी हुन् ।
मन्त्री थापा मंगलबार साँझ मन्त्रालयका सचिव, कर्मचारीसहित आफनो निजि सचिबालयका कर्मचारीसँग बिदाई हुँदै मन्त्रालयले ब्यबस्था गरेको नीजि नम्बर प्लेटको गाडिमा आफ्नो निवास गएको उनको सचिवालयले जनाएको छ ।
वि.सं.२०७८ असार ८ मंगलवार २०:५५ मा प्रकाशित































