back
CTIZAN AD

संवैधानिक इजलासमा बहस : संविधानका सबै धारामा ओली कसरी फिट ?

वि.सं.२०७८ असार ९ बुधवार

771 

shares

असार ९, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

संवैधानिक इजलासको बुधबार प्रतिनिधिसभा विघटनविरुद्व परेको रिटमाथि बहस गर्दै उनले ‘विश्वासको मत नपाएका र पाउन सक्दिन भन्ने व्यक्तिलाई राष्ट्रपतिले कसरी प्रधानमन्त्री बनाइन् ?’ भनेर प्रश्न उठाएका थिए ।

‘संसदको विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन्, बस्न दिनु हुँदैन्, सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिँदा पनि राष्ट्रपतिले, ‘युआर नो मोर प्राइममिनिस्टर’ नभन्ने ?’, कार्कीले भनेका छन् ।

उनले संविधानका सबै धाराअनुसार एउटै व्यक्ति कसरी प्रधानमन्त्री भन्ने पनि प्रश्न उठाए ।

‘संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?’ उनले भनेका छन्, ‘उहाँ प्रतिनिधिसभा सदस्यको हैसियतमा हैन, धारा ७६(३) को प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छैन । विश्वासको मत लिन सक्नुभएन ।’

वि.सं.२०७८ असार ९ बुधवार १६:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...