back
CTIZAN AD

आदर्श लघुवित्तले आइपीओ जारी गर्ने

वि.सं.२०७८ असार ९ बुधवार

615 

shares

९ असार, काठमाडौं । काभ्रेमा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले आगामी असार ३१ गते बिहीबार बस्ने साधारण सभामा विशेष प्रस्तावका रुपमा आइपीओ जारी गर्ने प्रस्ताव पनि समावेश गरेको छ ।

कम्पनीले कुल चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

कम्पनीले विशेष प्रस्तावमा एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति वा सहमति गर्नका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने समेत उल्लेख गरेको छ ।

वि.सं.२०७८ असार ९ बुधवार २०:५४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...